Friday, July 31, 2026
No Result
View All Result
Limpiyadhura Khabar
  • राजनीति
  • समाज
  • अर्थ
  • स्वास्थ्य
  • रोचक
  • प्रविधि
  • मनोरञ्जन
  • खेलकुद
  • सुदुरपश्चिम प्रदेश
    • कञ्चनपुर
    • कैलाली
    • बाजुरा
    • अछाम
    • बैतडी
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
  • राजनीति
  • समाज
  • अर्थ
  • स्वास्थ्य
  • रोचक
  • प्रविधि
  • मनोरञ्जन
  • खेलकुद
  • सुदुरपश्चिम प्रदेश
    • कञ्चनपुर
    • कैलाली
    • बाजुरा
    • अछाम
    • बैतडी
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
No Result
View All Result
Limpiyadhura Khabar
No Result
View All Result
Home प्रविधि

नेपाली वैज्ञानिकद्वारा अन्टार्कटिकाको चार सय वर्षअघिको जलवायु विश्लेषण

October 1, 2025
in प्रविधि
Reading Time: 1min read
0
नेपाली वैज्ञानिकद्वारा अन्टार्कटिकाको चार सय वर्षअघिको जलवायु विश्लेषण
Share on FacebookShare on Twitter

काठमाडौं । नेपालका वैज्ञानिक डा. अम्बरिश पोख्रेलले अन्टार्कटिकाको करिब चार सय वर्ष पुरानो हिउँको विश्लेषण गर्दै सो क्षेत्रको ऐतिहासिक वातावरणीय अवस्थामाथि गरिएको अध्ययन विश्वप्रसिद्ध वैज्ञानिक जर्नल Earth and Space Chemistry मा प्रकाशित भएको छ ।

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका २, भलाएडाँडाका रामचन्द्र पोख्रेल र चित्रकला पोख्रेलका सुपुत्र पोख्रेल प्रमुख अनुसन्धानकर्ताका रूपमा यो अध्ययनमा सहभागी थिए । जापानी वैज्ञानिकहरूसँगको सहकार्यमा सम्पन्न यस अनुसन्धानको परिणाम गत जेठ १९ गते अमेरिकी केमिकल सोसाइटीद्वारा प्रकाशन गरिएको हो ।

डा. पोख्रेलका अनुसार, यो अनुसन्धान नेपालको इतिहासमा पहिलो पटक नेपाली नागरिकले अन्टार्कटिकामाथि गरेको प्रमाणित वैज्ञानिक अध्ययन हो । उनले भने, “नेपालको नागरिकता र पासपोर्ट बोकेर अन्टार्कटिका क्षेत्रमा गरिएको यो अनुसन्धान पहिलो हो, जुन विश्वको लागि पनि नयाँ विषयका रूपमा स्थापित भएको छ ।”

उनले अनुसन्धानको क्रममा अन्टार्कटिकाको सतहमा थुप्रिएको सयौँ वर्ष पुरानो हिउँको रासायनिक संरचना विश्लेषण गर्दै वातावरणमा भएका परिवर्तन, प्रदूषणका स्रोत र मानवीय क्रियाकलापले पार्ने प्रभावहरू बारे वैज्ञानिक प्रमाणहरू प्रस्तुत गरेका छन् । यस अध्ययनले भविष्यमा जलवायु परिवर्तन सम्बन्धी अनुसन्धानमा महत्वपूर्ण सन्दर्भको रूपमा काम गर्ने अपेक्षा गरिएको छ ।

डाक्टर पोख्रेल यतिमा मात्र सीमित छैनन् । केही महिना अघि उनले रूसको साइबेरियामा पाइने करिब चार सय वर्ष पुरानो हिउँको विश्लेषण समेत गरी अर्काे वैज्ञानिक अनुसन्धान अमेरिकाको नै एक प्रतिष्ठित जर्नलमा प्रकाशन गराइसकेका छन् ।

जल, मौसम र वातावरणीय रसायनमा विशेषज्ञता राख्ने डा. पोख्रेल विज्ञानसँगै स्वतन्त्र राजनीतिक विश्लेषण, साहित्य र समसामयिक विषयमा पनि आफ्नो धारणा प्रस्तुत गर्ने गर्छन् । उनका रचनाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पत्रपत्रिकामा समेत प्रकाशित हुँदै आएका छन् ।

नेपालबाट अन्तर्राष्ट्रिय वैज्ञानिक मञ्चमा यति उच्चस्तरीय अनुसन्धान प्रस्तुत गर्ने वैज्ञानिकको रुपमा डा. पोख्रेल तथा उनको टोलीको कार्यले आगामी पुस्तालाई जलवायु र वातावरण सम्बन्धी अनुसन्धानतर्फ प्रेरित गर्ने अपेक्षा गरिएको छ ।

अनुसन्धानमा चासो राख्नु हुने पाठकहरूले अन्टार्कटिकाको वातावरणको बारेमा उनले गरेको अनुसन्धान यो लिंकमा क्लिक गएर पढ्न सक्नु हुनेछ ।

Previous Post

एनटीसीको भ्वाइस कल र इन्टरनेट सेवा नि:शुल्क, यसरी लिनुस् सुविधा

Next Post

शेर्पा समाजद्वारा युवा लक्षित डिजिटल तालिम, सीमित सीटमा दर्ता खुला

Related Posts

दार्चुलाकी टिकटकर पूजा मिश्रकाे अभिनय रहेकाे गित सार्वजनिक
Banner

दार्चुलाकी टिकटकर पूजा मिश्रकाे अभिनय रहेकाे गित सार्वजनिक

April 10, 2026
शैल्यशिखर नगरस्तरिय रनिङ शिल्ड बलाँचमा सुरु
Banner

शैल्यशिखर नगरपालिका स्तरिय रनिङ शिल्ड बलाँचमा सुरु

February 7, 2026
शैल्यशिखर-८ मा शिक्षकहरूका लागि तीन महिने कम्प्युटर तालिम सुरू
Banner

शैल्यशिखर-८ मा शिक्षकहरूका लागि तीन महिने कम्प्युटर तालिम सुरू

December 2, 2025
सुदूरपश्चिममा प्रमुख कृषि बालीको क्षेत्रफल र उत्पादन बढ्यो
Banner

सुदूरपश्चिममा प्रमुख कृषि बालीको क्षेत्रफल र उत्पादन बढ्यो

November 25, 2025
अमेरिकाबाट डिपोर्ट गरिएका थप ३५ जना नेपाली काठमाण्डौ आइपुगे
अर्थ

अमेरिकाबाट डिपोर्ट गरिएका थप ३५ जना नेपाली काठमाण्डौ आइपुगे

November 20, 2025
पशुपति क्षेत्रमा बाला चतुर्दशीको तयारी शुरु
प्रविधि

पशुपति क्षेत्रमा बाला चतुर्दशीको तयारी शुरु

November 16, 2025
देवभूमी देवथलीबाट देखिएका मनमाेहक दृष्यहरु
Banner

देवभूमी देवथलीबाट देखिएका मनमाेहक दृष्यहरु

November 9, 2025
योजना कार्यान्वयन कार्यतालिका बनाएर काम गर्न मुख्यमन्त्री शाहको निर्देशन
Banner

योजना कार्यान्वयन कार्यतालिका बनाएर काम गर्न मुख्यमन्त्री शाहको निर्देशन

November 9, 2025
Next Post
शेर्पा समाजद्वारा युवा लक्षित डिजिटल तालिम, सीमित सीटमा दर्ता खुला

शेर्पा समाजद्वारा युवा लक्षित डिजिटल तालिम, सीमित सीटमा दर्ता खुला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

July 2026
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728293031  
« May    
हुनैनाथ आ.वि सिराेडाका प्र. अ गजेन्द्र मिश्रकाे भब्य विदाई
Banner

हुनैनाथ आ.वि सिराेडाका प्र. अ गजेन्द्र मिश्रकाे भब्य विदाई

by लिम्पियाधूरा डेष्क
July 22, 2026
लेकममा विकास र सुशासन देखाउने हुटहुटी छ: धनन्जय मिश्र
Banner

लेकममा विकास र सुशासन देखाउने हुटहुटी छ: धनन्जय मिश्र

by लिम्पियाधूरा डेष्क
July 21, 2026
दार्चुलाको बडीमालिका: देवथली, चिनिन बाकी, विकासको पर्खाईमा
Banner

दार्चुलाको बडीमालिका: देवथली, चिनिन बाकी, विकासको पर्खाईमा

by लिम्पियाधूरा डेष्क
July 12, 2026
४ वटा विधेयक दफावार छलफलका लागि विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृत
Banner

४ वटा विधेयक दफावार छलफलका लागि विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृत

by लिम्पियाधूरा डेष्क
July 7, 2026

हाम्रो बारेमा

लिम्पियाधुरा खबर

मुख्य कार्यालय
*********

सूचना बिभाग दर्ता नं.
****

सम्पर्क नम्बर
**********

ईमेल
*************

हाम्रो टीम

प्रबन्धक
दुर्गा दत्त मिश्र

सम्पादक
रमेश प्रसाद जोशी

कानूनी सल्लाहकार
अधिवक्ता कृष्ण महरा

द्रुत लिंक

हाम्रो बारेमा

हाम्रो टिम

सम्पर्क

विज्ञापन

  • राजनीति
  • समाज
  • अर्थ
  • स्वास्थ्य
  • रोचक
  • प्रविधि
  • मनोरञ्जन
  • खेलकुद
  • सुदुरपश्चिम प्रदेश

© 2025 Limpiyadhura Khabar

No Result
View All Result
  • राजनीति
  • समाज
  • अर्थ
  • स्वास्थ्य
  • रोचक
  • प्रविधि
  • मनोरञ्जन
  • खेलकुद
  • सुदुरपश्चिम प्रदेश
    • कञ्चनपुर
    • कैलाली
    • बाजुरा
    • अछाम
    • बैतडी
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ

© 2025 Limpiyadhura Khabar