Friday, July 31, 2026
No Result
View All Result
Limpiyadhura Khabar
  • राजनीति
  • समाज
  • अर्थ
  • स्वास्थ्य
  • रोचक
  • प्रविधि
  • मनोरञ्जन
  • खेलकुद
  • सुदुरपश्चिम प्रदेश
    • कञ्चनपुर
    • कैलाली
    • बाजुरा
    • अछाम
    • बैतडी
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
  • राजनीति
  • समाज
  • अर्थ
  • स्वास्थ्य
  • रोचक
  • प्रविधि
  • मनोरञ्जन
  • खेलकुद
  • सुदुरपश्चिम प्रदेश
    • कञ्चनपुर
    • कैलाली
    • बाजुरा
    • अछाम
    • बैतडी
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
No Result
View All Result
Limpiyadhura Khabar
No Result
View All Result
Home खेलकुद

दक्षिण अफ्रिकाले तोड्यो अस्ट्रेलियाको शान, रच्यो नयाँ इतिहास

September 30, 2025
in खेलकुद
Reading Time: 1min read
0
दक्षिण अफ्रिकाले तोड्यो अस्ट्रेलियाको शान, रच्यो नयाँ इतिहास
Share on FacebookShare on Twitter

काठमाडौं । आईसीसी विश्व टेस्ट च्याम्पियनशिप २०२५ को ऐतिहासिक उपाधि दक्षिण अफ्रिकाले जितेको छ । बेलायतको प्रसिद्ध लर्ड्स क्रिकेट मैदानमा सम्पन्न फाइनल खेलमा दक्षिण अफ्रिकाले पूर्वविजेता अस्ट्रेलियालाई पाँच विकेटले पराजित गर्दै पहिलो पटक उपाधि उचालेको हो ।

अस्ट्रेलियाले दिएको २८२ रनको लक्ष्य दक्षिण अफ्रिकाले खेलको चौथो दिन पाँच विकेटको क्षतिमा भेट्टायो । दक्षिण अफ्रिकाको जितमा ओपनर एडेन माक्ररमले १३६ रनको शतकीय पारी खेले भने कप्तान टेम्बा बभुमाले ६६ रन बनाएर जितको आधार मजबुत पारे ।

बलिङतर्फ अस्ट्रेलियाका मिचेल स्टार्कले तीन विकेट लिए भने कप्तान प्याट कमिन्स र जोश हेजलवुडले समान एक–एक विकेट हात पारे । यसअघि, दक्षिण अफ्रिका ६९.४४ प्रतिशत अङ्कसहित र अस्ट्रेलिया ६७.५४ प्रतिशत अङ्कसहित विश्व टेस्ट च्याम्पियनशिपको शीर्ष दुईमा रहँदै फाइनल प्रवेश गरेका थिए ।

उपाधिसँगै दक्षिण अफ्रिकाले ३.६ मिलियन अमेरिकी डलर पुरस्कार प्राप्त गरेको छ भने उपविजेता अस्ट्रेलियाले २.१६ मिलियन अमेरिकी डलरमा चित्त बुझाएको छ । सन् २०१९ मा सुरू भएको विश्व टेस्ट च्याम्पियनशिपको पहिलो संस्करणमा न्युजिल्यान्डले भारतलाई पराजित गर्दै उपाधि जितेको थियो ।

दोस्रो संस्करणमा अस्ट्रेलियाले भारतलाई नै हराउँदै च्याम्पियन बनेको थियो । तर यस पटक दक्षिण अफ्रिकाले पहिलो पटक उपाधि जित्दै आफ्नो टेस्ट इतिहासमा ऐतिहासिक सफलता हासिल गरेको छ ।

Previous Post

आईपीएल विजेता बैंग्लरूले २० करोड पाउँदा अरूले कति पाए रकम ?

Next Post

कला र प्रेममा सफल, तर जीवनमा विफल : मधुबाला र मीना कुमारीको अधुरो अध्याय

Related Posts

टी–२० विश्वकपमा आफ्ना खेलहरू भारतबाट सार्न बङ्गलादेशले आईसीसीलाई अनुरोध गर्ने
Banner

टी–२० विश्वकपमा आफ्ना खेलहरू भारतबाट सार्न बङ्गलादेशले आईसीसीलाई अनुरोध गर्ने

January 4, 2026
सुदूरपश्चिम रोयल्सको लक्ष्य उपाधि जित्ने छः प्रशिक्षक टमाटा
Banner

सुदूरपश्चिम रोयल्सको लक्ष्य उपाधि जित्ने छः प्रशिक्षक टमाटा

December 5, 2025
अपिहिमाल गाउँपालिका र सुदूरपश्चिम रोयल्सबीच खेल–पर्यटन प्रवर्द्धनमा सहकार्य हुने
Banner

अपिहिमाल गाउँपालिका र सुदूरपश्चिम रोयल्सबीच खेल–पर्यटन प्रवर्द्धनमा सहकार्य हुने

December 3, 2025
एनपीएल क्रिकेटमा आज विराटनगर र लुम्बिनी खेल्दै
खेलकुद

एनपीएल क्रिकेटमा आज विराटनगर र लुम्बिनी खेल्दै

December 3, 2025
सुदूरपश्चिमले कर्णालीलाई १ सय ४० रनकाे लक्ष्य दियाे
Banner

सुदूरपश्चिमले कर्णालीलाई १ सय ४० रनकाे लक्ष्य दियाे

November 24, 2025
एनपीएलमा काठमाण्डौ गोर्खाजको विजयी शुरुआत, जनकपुर बोल्ट्स ५ विकेटले पराजित
खेलकुद

एनपीएलमा काठमाण्डौ गोर्खाजको विजयी शुरुआत, जनकपुर बोल्ट्स ५ विकेटले पराजित

November 17, 2025
ग्लाइड फेस्ट २०२५ सफलतापूर्वक सम्पन्न, उत्कृष्ट स्केटर्स सम्मानित
Banner

ग्लाइड फेस्ट २०२५ सफलतापूर्वक सम्पन्न, उत्कृष्ट स्केटर्स सम्मानित

November 16, 2025
नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक रोसद्वारा राजीनामा
Banner

नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक रोसद्वारा राजीनामा

October 30, 2025
Next Post
कला र प्रेममा सफल, तर जीवनमा विफल : मधुबाला र मीना कुमारीको अधुरो अध्याय

कला र प्रेममा सफल, तर जीवनमा विफल : मधुबाला र मीना कुमारीको अधुरो अध्याय

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

July 2026
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728293031  
« May    
हुनैनाथ आ.वि सिराेडाका प्र. अ गजेन्द्र मिश्रकाे भब्य विदाई
Banner

हुनैनाथ आ.वि सिराेडाका प्र. अ गजेन्द्र मिश्रकाे भब्य विदाई

by लिम्पियाधूरा डेष्क
July 22, 2026
लेकममा विकास र सुशासन देखाउने हुटहुटी छ: धनन्जय मिश्र
Banner

लेकममा विकास र सुशासन देखाउने हुटहुटी छ: धनन्जय मिश्र

by लिम्पियाधूरा डेष्क
July 21, 2026
दार्चुलाको बडीमालिका: देवथली, चिनिन बाकी, विकासको पर्खाईमा
Banner

दार्चुलाको बडीमालिका: देवथली, चिनिन बाकी, विकासको पर्खाईमा

by लिम्पियाधूरा डेष्क
July 12, 2026
४ वटा विधेयक दफावार छलफलका लागि विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृत
Banner

४ वटा विधेयक दफावार छलफलका लागि विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृत

by लिम्पियाधूरा डेष्क
July 7, 2026

हाम्रो बारेमा

लिम्पियाधुरा खबर

मुख्य कार्यालय
*********

सूचना बिभाग दर्ता नं.
****

सम्पर्क नम्बर
**********

ईमेल
*************

हाम्रो टीम

प्रबन्धक
दुर्गा दत्त मिश्र

सम्पादक
रमेश प्रसाद जोशी

कानूनी सल्लाहकार
अधिवक्ता कृष्ण महरा

द्रुत लिंक

हाम्रो बारेमा

हाम्रो टिम

सम्पर्क

विज्ञापन

  • राजनीति
  • समाज
  • अर्थ
  • स्वास्थ्य
  • रोचक
  • प्रविधि
  • मनोरञ्जन
  • खेलकुद
  • सुदुरपश्चिम प्रदेश

© 2025 Limpiyadhura Khabar

No Result
View All Result
  • राजनीति
  • समाज
  • अर्थ
  • स्वास्थ्य
  • रोचक
  • प्रविधि
  • मनोरञ्जन
  • खेलकुद
  • सुदुरपश्चिम प्रदेश
    • कञ्चनपुर
    • कैलाली
    • बाजुरा
    • अछाम
    • बैतडी
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ

© 2025 Limpiyadhura Khabar