Thursday, July 30, 2026
No Result
View All Result
Limpiyadhura Khabar
  • राजनीति
  • समाज
  • अर्थ
  • स्वास्थ्य
  • रोचक
  • प्रविधि
  • मनोरञ्जन
  • खेलकुद
  • सुदुरपश्चिम प्रदेश
    • कञ्चनपुर
    • कैलाली
    • बाजुरा
    • अछाम
    • बैतडी
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
  • राजनीति
  • समाज
  • अर्थ
  • स्वास्थ्य
  • रोचक
  • प्रविधि
  • मनोरञ्जन
  • खेलकुद
  • सुदुरपश्चिम प्रदेश
    • कञ्चनपुर
    • कैलाली
    • बाजुरा
    • अछाम
    • बैतडी
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
No Result
View All Result
Limpiyadhura Khabar
No Result
View All Result
Home Banner

अपिहिमाल गाउँपालिका र सुदूरपश्चिम रोयल्सबीच खेल–पर्यटन प्रवर्द्धनमा सहकार्य हुने

December 3, 2025
in Banner, अर्थ, खेलकुद, दार्चुला, रोचक, समाचार, समाज, सुदुरपश्चिम प्रदेश
Reading Time: 1min read
0
अपिहिमाल गाउँपालिका र सुदूरपश्चिम रोयल्सबीच खेल–पर्यटन प्रवर्द्धनमा सहकार्य हुने
Share on FacebookShare on Twitter

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिकाले “सुदूरपश्चिमको खेल–पर्यटन विकासमा सुदूरपश्चिम रोयल्ससँग सहकार्य गर्ने भएको छ । अपिहिमाल गाउँपालिकाका अध्यक्ष भगत सिंह ठेकरे बोहराले सहकार्य गर्ने  बताएका हुन् ।

नेपाल प्रिमियर लिग (NPL) काे महत्त्वपूर्ण टिम सुदूरपश्चिम रोयल्सले अफिसमै आमन्त्रण गरी अपिहिमाल गाउँपालिकालाई सम्मान तथा न्यानो मायाको चिनो प्रदान गरेको थियो भने सोहि क्रममा दुवै पक्षबीच आगामी दिनमा सहकार्य गर्ने औपचारिक समझदारी बनेको हो।

सहकार्यअन्तर्गत निर्माणाधीन सम्तेली चौड हाई अल्टिच्युड क्रिकेट रंगशालामा छिट्टै प्राक्टिस म्याच आयोजना गर्ने, टिमका खेलाडीहरूलाई अपिहिमाल बेस क्याम्प ट्रेकका माध्यमबाट रिफ्रेसमेन्ट भ्रमण गराउने र रोयल्सले ट्रफी जितेमा अपिहिमाल विशेष भ्रमण कार्यक्रम संचालन गर्ने विषयमा दुवै संस्थाबीच सहमति भएको अध्यक्ष बोहराले बताए।

उनका अनुसार यस्ता गतिविधिले अपिहिमाल क्षेत्रको पर्यटन प्रवर्द्धन, खेलमैत्री वातावरण निर्माण र सुदूरपश्चिमको समग्र पहिचान अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्न ठूलो मद्दत पुर्‍याउनेछ।

Previous Post

कांग्रेस सभापति उठ्ने गगन थापाको घोषणा

Next Post

दार्चुलाकाे गाेकुलेश्वर माविकाे ६५औँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

Related Posts

हुनैनाथ आ.वि सिराेडाका प्र. अ गजेन्द्र मिश्रकाे भब्य विदाई
Banner

हुनैनाथ आ.वि सिराेडाका प्र. अ गजेन्द्र मिश्रकाे भब्य विदाई

July 22, 2026
लेकममा विकास र सुशासन देखाउने हुटहुटी छ: धनन्जय मिश्र
Banner

लेकममा विकास र सुशासन देखाउने हुटहुटी छ: धनन्जय मिश्र

July 21, 2026
दार्चुलाको बडीमालिका: देवथली, चिनिन बाकी, विकासको पर्खाईमा
Banner

दार्चुलाको बडीमालिका: देवथली, चिनिन बाकी, विकासको पर्खाईमा

July 12, 2026
४ वटा विधेयक दफावार छलफलका लागि विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृत
Banner

४ वटा विधेयक दफावार छलफलका लागि विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृत

July 7, 2026
तेस्रो त्रैमासमा आर्थिक वृद्धिदर ३.५१ प्रतिशत
Banner

तेस्रो त्रैमासमा आर्थिक वृद्धिदर ३.५१ प्रतिशत

July 6, 2026
बैतडी बस दुर्घटना अपडेट : १७ जना घाइते
Banner

बैतडी बस दुर्घटना अपडेट : १७ जना घाइते

July 3, 2026
दार्चुलाकी पूजा मिश्र माेडलिङमा डेब्यु गर्दै, नयाँ म्युजिक भिडियो बजारमा
Banner

दार्चुलाकी पूजा मिश्र माेडलिङमा डेब्यु गर्दै, नयाँ म्युजिक भिडियो बजारमा

May 20, 2026
दार्चुलाकी टिकटकर पूजा मिश्रकाे अभिनय रहेकाे गित सार्वजनिक
Banner

दार्चुलाकी टिकटकर पूजा मिश्रकाे अभिनय रहेकाे गित सार्वजनिक

April 10, 2026
Next Post
दार्चुलाकाे गाेकुलेश्वर माविकाे  ६५औँ वार्षिकोत्सव भव्यताका साथ  सम्पन्न

दार्चुलाकाे गाेकुलेश्वर माविकाे ६५औँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

July 2026
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728293031  
« May    
हुनैनाथ आ.वि सिराेडाका प्र. अ गजेन्द्र मिश्रकाे भब्य विदाई
Banner

हुनैनाथ आ.वि सिराेडाका प्र. अ गजेन्द्र मिश्रकाे भब्य विदाई

by लिम्पियाधूरा डेष्क
July 22, 2026
लेकममा विकास र सुशासन देखाउने हुटहुटी छ: धनन्जय मिश्र
Banner

लेकममा विकास र सुशासन देखाउने हुटहुटी छ: धनन्जय मिश्र

by लिम्पियाधूरा डेष्क
July 21, 2026
दार्चुलाको बडीमालिका: देवथली, चिनिन बाकी, विकासको पर्खाईमा
Banner

दार्चुलाको बडीमालिका: देवथली, चिनिन बाकी, विकासको पर्खाईमा

by लिम्पियाधूरा डेष्क
July 12, 2026
४ वटा विधेयक दफावार छलफलका लागि विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृत
Banner

४ वटा विधेयक दफावार छलफलका लागि विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृत

by लिम्पियाधूरा डेष्क
July 7, 2026

हाम्रो बारेमा

लिम्पियाधुरा खबर

मुख्य कार्यालय
*********

सूचना बिभाग दर्ता नं.
****

सम्पर्क नम्बर
**********

ईमेल
*************

हाम्रो टीम

प्रबन्धक
दुर्गा दत्त मिश्र

सम्पादक
रमेश प्रसाद जोशी

कानूनी सल्लाहकार
अधिवक्ता कृष्ण महरा

द्रुत लिंक

हाम्रो बारेमा

हाम्रो टिम

सम्पर्क

विज्ञापन

  • राजनीति
  • समाज
  • अर्थ
  • स्वास्थ्य
  • रोचक
  • प्रविधि
  • मनोरञ्जन
  • खेलकुद
  • सुदुरपश्चिम प्रदेश

© 2025 Limpiyadhura Khabar

No Result
View All Result
  • राजनीति
  • समाज
  • अर्थ
  • स्वास्थ्य
  • रोचक
  • प्रविधि
  • मनोरञ्जन
  • खेलकुद
  • सुदुरपश्चिम प्रदेश
    • कञ्चनपुर
    • कैलाली
    • बाजुरा
    • अछाम
    • बैतडी
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ

© 2025 Limpiyadhura Khabar