दार्चुला ! दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ७ दाेबाटा घर भई हाल कन्चनपुर बस्ने टिकटकर तथा माेडेल पूजा मिश्रकाे अभिनय रहेको गडबाली ट्युनकाे ” तेरि बलाई मधू” गित सार्वजनिक भएको छ !
उक्त म्युजिक भिडियो गडबाली टाईपमा भएपनि डाेटेलि शब्दहरु रहेका छन् !
लामाे समयसम्म टिकटक तथा म्युजिक भिडियोहरुमा काम गरेको अनुभव बटुलेकि मिश्र अभिनित उक्त गित भाईरल हुने अपेक्षा गरिएको छ !









