नेकपा एमाले दार्चुलाको तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उमेदवार गणेश सिह ठगुन्नाकाे टाेलिले ब्याँस गाउँपालिकामा चुनावि कार्यक्रम गरिरहेकाे छ ।
आज ब्याँस गाउँपालिकाकाे वडा नम्बर २ र ३ सिना र मालका स्थानीयहरुसग भेटघाट गरिएको बताएको छ ।
कार्यक्रममा स्थानीय हरुकाे उल्लासमय उपस्थिति रहेकाे एमाले दार्चुलाले जनाएको छ ।









