दार्चुला । नेपाली कांग्रेसको दार्चुलाको तर्फ बाट प्रतिनिधि सदस्यका उम्मेदवार धर्मानन्द जाेशीकाे टाेली मार्माकाे लागि हिडेकाे छ ।
आज मालिकार्जुन गाउँपालिकाकाे वडा नम्बर ६,७ र १ का विभिन्न बस्तीमा भेटघाट कार्यक्रम गरि गाेकुलेश्वर गरेको टाेलिमा सहभागी नरेन्द्र सिह धामीले जानकारी दिनुभएको छ ।
गाउँ-गाउँमा नेपाली काङ्ग्रेस प्रती जनआस्था बढेको उहाँले बताउनुभयो । भाेलि मार्मा मा चुनावि आमसभाकाे आयोजना गरिएको र आमसभालाई प्रतिनिधि सभाका उम्मेदवार धर्मानन्द जाेशीले सम्बाेधन गर्ने उहाँले बताउनुभयो ।









