Friday, July 31, 2026
No Result
View All Result
Limpiyadhura Khabar
  • राजनीति
  • समाज
  • अर्थ
  • स्वास्थ्य
  • रोचक
  • प्रविधि
  • मनोरञ्जन
  • खेलकुद
  • सुदुरपश्चिम प्रदेश
    • कञ्चनपुर
    • कैलाली
    • बाजुरा
    • अछाम
    • बैतडी
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
  • राजनीति
  • समाज
  • अर्थ
  • स्वास्थ्य
  • रोचक
  • प्रविधि
  • मनोरञ्जन
  • खेलकुद
  • सुदुरपश्चिम प्रदेश
    • कञ्चनपुर
    • कैलाली
    • बाजुरा
    • अछाम
    • बैतडी
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
No Result
View All Result
Limpiyadhura Khabar
No Result
View All Result
Home Banner

कांग्रेस दार्चुलाले गर्‍यो जोशी सहित चार जना उम्मेदवार सिफारिस, संसदीय बोर्डले अन्तिम टुंगो लगाउने

January 18, 2026
in Banner, अर्थ, दार्चुला, मनोरञ्जन, राजनीति, रोचक, समाचार, समाज, सुदुरपश्चिम प्रदेश
Reading Time: 1min read
0
कांग्रेस दार्चुलाले गर्‍यो जोशी सहित चार जना उम्मेदवार सिफारिस, संसदीय बोर्डले अन्तिम टुंगो लगाउने
Share on FacebookShare on Twitter

दार्चुला । नेपाली कांग्रेस जिल्ला कार्यसमिति दार्चुलाले प्रतिनिधिसभा सदस्य पदका लागि धर्मानन्द जोशी सहित चार जनाको नाम उम्मेदवारका रूपमा सिफारिस गरेको छ । जिल्ला कार्यसमितिको निर्णयअनुसार आगामी निर्वाचनका लागि सिफारिस गरिएका उम्मेदवारहरूको नामावली नेपाली कांग्रेस केन्द्रीय कार्यालय, सानेपा ललितपुरमा पठाइएको हो । सिफारिस हुने उम्मेदवारहरूमा गणेशराज भट्ट, धर्मानन्द जोशी, नरेन्द्र सिंह धामी र हरक सिंह विष्ट रहेका छन् । भट्ट नेपाल विद्यार्थी संघका पुर्व उपसभापति भइसकेका छन् । उनि यस अघि राष्ट्रिय सभा सदस्यकालागि समेत दार्चुलाबाट सिफारिस भएका थिए । जोशी पेशाले अधिवक्ता हुन् । लामो समय संयुक्त राष्ट्र संघमा मानव अधिकारका क्षेत्रमा काम गरेको अनुभव जोशी सँग छ । जोशी समाजसेवीका रुपमा समेत दार्चुलामा परिचित छन् । धामी मालिकार्जुन गाउँपालिकाका पुर्व अध्यक्ष हुन् । विष्ट भने दुइ कार्यकाल जिल्ला कार्यसमितिको सचिव भइसकेका छन् । उनी महासमिति सदस्य समेत हुन् । पार्टीको विधान र केन्द्रीय समितिको निर्देशनअनुसार प्रक्रिया पूरा गरी उम्मेदवारहरूको नाम सिफारिस गरिएको जिल्ला कार्यसमितिले जनाएको छ । यसअघि पुर्व मन्त्री एवं नेपाली काँग्रेसका नेता दिलेन्द्र प्रसाद बडूको एकल नाम सिफारिस गरिएको थियो । उनले आगामी निर्वाचन नलड्ने घोषणा गरेसँगै दार्चुला काँग्रेसले पुन: ४ जनाको नाम सिफारिस गरेको हो ।

जिल्ला कार्यसमितिले पार्टी संगठन, स्थानीय तह र कार्यकर्ताको भावना मध्यनजर गर्दै उम्मेदवार सिफारिस गरिएको जनाएको छ । उम्मेदवारको अन्तिम टुंगो भने नेपाली कांग्रेस संसदीय बोर्डले लगाउने छ ।

Previous Post

टि.भि टुडेका अध्यक्ष पन्तद्वारा शैल्यशिखरका युवाहरूसग भेटवार्ता

Next Post

सुर्नया गाउँपालिकामा २ महिनापछि प्रमुख प्रशासकीय अधिकृतको पदपूर्ति

Related Posts

हुनैनाथ आ.वि सिराेडाका प्र. अ गजेन्द्र मिश्रकाे भब्य विदाई
Banner

हुनैनाथ आ.वि सिराेडाका प्र. अ गजेन्द्र मिश्रकाे भब्य विदाई

July 22, 2026
लेकममा विकास र सुशासन देखाउने हुटहुटी छ: धनन्जय मिश्र
Banner

लेकममा विकास र सुशासन देखाउने हुटहुटी छ: धनन्जय मिश्र

July 21, 2026
दार्चुलाको बडीमालिका: देवथली, चिनिन बाकी, विकासको पर्खाईमा
Banner

दार्चुलाको बडीमालिका: देवथली, चिनिन बाकी, विकासको पर्खाईमा

July 12, 2026
४ वटा विधेयक दफावार छलफलका लागि विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृत
Banner

४ वटा विधेयक दफावार छलफलका लागि विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृत

July 7, 2026
तेस्रो त्रैमासमा आर्थिक वृद्धिदर ३.५१ प्रतिशत
Banner

तेस्रो त्रैमासमा आर्थिक वृद्धिदर ३.५१ प्रतिशत

July 6, 2026
बैतडी बस दुर्घटना अपडेट : १७ जना घाइते
Banner

बैतडी बस दुर्घटना अपडेट : १७ जना घाइते

July 3, 2026
दार्चुलाकी पूजा मिश्र माेडलिङमा डेब्यु गर्दै, नयाँ म्युजिक भिडियो बजारमा
Banner

दार्चुलाकी पूजा मिश्र माेडलिङमा डेब्यु गर्दै, नयाँ म्युजिक भिडियो बजारमा

May 20, 2026
दार्चुलाकी टिकटकर पूजा मिश्रकाे अभिनय रहेकाे गित सार्वजनिक
Banner

दार्चुलाकी टिकटकर पूजा मिश्रकाे अभिनय रहेकाे गित सार्वजनिक

April 10, 2026
Next Post
सुर्नया गाउँपालिकामा २ महिनापछि प्रमुख प्रशासकीय अधिकृतको पदपूर्ति

सुर्नया गाउँपालिकामा २ महिनापछि प्रमुख प्रशासकीय अधिकृतको पदपूर्ति

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

July 2026
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728293031  
« May    
हुनैनाथ आ.वि सिराेडाका प्र. अ गजेन्द्र मिश्रकाे भब्य विदाई
Banner

हुनैनाथ आ.वि सिराेडाका प्र. अ गजेन्द्र मिश्रकाे भब्य विदाई

by लिम्पियाधूरा डेष्क
July 22, 2026
लेकममा विकास र सुशासन देखाउने हुटहुटी छ: धनन्जय मिश्र
Banner

लेकममा विकास र सुशासन देखाउने हुटहुटी छ: धनन्जय मिश्र

by लिम्पियाधूरा डेष्क
July 21, 2026
दार्चुलाको बडीमालिका: देवथली, चिनिन बाकी, विकासको पर्खाईमा
Banner

दार्चुलाको बडीमालिका: देवथली, चिनिन बाकी, विकासको पर्खाईमा

by लिम्पियाधूरा डेष्क
July 12, 2026
४ वटा विधेयक दफावार छलफलका लागि विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृत
Banner

४ वटा विधेयक दफावार छलफलका लागि विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृत

by लिम्पियाधूरा डेष्क
July 7, 2026

हाम्रो बारेमा

लिम्पियाधुरा खबर

मुख्य कार्यालय
*********

सूचना बिभाग दर्ता नं.
****

सम्पर्क नम्बर
**********

ईमेल
*************

हाम्रो टीम

प्रबन्धक
दुर्गा दत्त मिश्र

सम्पादक
रमेश प्रसाद जोशी

कानूनी सल्लाहकार
अधिवक्ता कृष्ण महरा

द्रुत लिंक

हाम्रो बारेमा

हाम्रो टिम

सम्पर्क

विज्ञापन

  • राजनीति
  • समाज
  • अर्थ
  • स्वास्थ्य
  • रोचक
  • प्रविधि
  • मनोरञ्जन
  • खेलकुद
  • सुदुरपश्चिम प्रदेश

© 2025 Limpiyadhura Khabar

No Result
View All Result
  • राजनीति
  • समाज
  • अर्थ
  • स्वास्थ्य
  • रोचक
  • प्रविधि
  • मनोरञ्जन
  • खेलकुद
  • सुदुरपश्चिम प्रदेश
    • कञ्चनपुर
    • कैलाली
    • बाजुरा
    • अछाम
    • बैतडी
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ

© 2025 Limpiyadhura Khabar