Friday, July 31, 2026
No Result
View All Result
Limpiyadhura Khabar
  • राजनीति
  • समाज
  • अर्थ
  • स्वास्थ्य
  • रोचक
  • प्रविधि
  • मनोरञ्जन
  • खेलकुद
  • सुदुरपश्चिम प्रदेश
    • कञ्चनपुर
    • कैलाली
    • बाजुरा
    • अछाम
    • बैतडी
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
  • राजनीति
  • समाज
  • अर्थ
  • स्वास्थ्य
  • रोचक
  • प्रविधि
  • मनोरञ्जन
  • खेलकुद
  • सुदुरपश्चिम प्रदेश
    • कञ्चनपुर
    • कैलाली
    • बाजुरा
    • अछाम
    • बैतडी
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
No Result
View All Result
Limpiyadhura Khabar
No Result
View All Result
Home अर्थ

गाजामा इजरायली आक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ७० हजार नाघ्याे

November 30, 2025
in अर्थ, रोचक, समाचार, समाज
Reading Time: 1min read
0
गाजामा इजरायली आक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ७० हजार नाघ्याे
Share on FacebookShare on Twitter

एजेन्सी । गाजामा इजरायलको सैन्य कारबाहीमा ज्यान गुमाउनेको सङ्ख्या ७० हजार जना नाघेको छ ।

प्यालेस्टिनी विद्रोही समूह हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार ज्यान गुमाउने प्यालेस्टिनीको सङ्ख्या ७० हजार १ सय पुगेको छ । यसमध्ये ३ सय ५० जनाभन्दा धेरै अक्टोबर १० मा भएको युद्धविरामपछि मारिएका हुन् ।

गएको अक्टोबर १० मा इजरायल र हमासबीच युद्धविराम भए पनि ज्यान गुमाउनेको सङ्ख्या बढ्दै गएको बीबीसीले जनाएको छ । इजरायलले युद्धविराम उल्लङ्घनको जवाफमा धेरै हवाई आक्रमण गरेको बताएको छ । अझै पनि धेरै शवहरू भग्नावशेषबाट निकाल्ने काम भइरहेको बीबीसीले खबरमा उल्लेख गरेको छ ।

हिजो इजरायली ड्रोन आक्रमणमा मारिएकाहरूमा दुई दाजुभाइ फादी र जुमा अबु असी पनि थिए । उनीहरूका परिवारले दाउरा सङ्कलन गर्ने क्रममा दाजुभाइ मारिएका बताएका छन् ।

इजरायली रक्षा बल (आईडीएफ) ले भने उनीहरूले ‘पहेँलो रेखा’ पार गरेको बताएको छ । यो रेखाले सात हप्ताभन्दा धेरै समयअघि अमेरिकाको मध्यस्थतामा भएको युद्धविरामपछि इजरायली सेना फिर्ता हुन सहमत भएको विन्दुलाई सङ्केत गर्दछ ।

सन् २०२३ को अक्टोबर ७ तारिखमा हमासले इजरायली भूमिमा पुगेर आक्रमण गरी १ हजार २ सय जनाको हत्या र साढे २ सय जनाभन्दा धेरैको अपहरण गरेपछि इजरायलले गाजामा आक्रमण थालेको हो । इजरायली आक्रमणबाट गाजा शहर खण्डहर बनेको छ ।

Previous Post

प्रधानमन्त्रीको उपस्थितिमा एनआरएनएको दुई समूहबीच एकता घोषणा

Next Post

बझाङमा ४ दशमलव ४ रेक्टर स्केलको भूकम्प

Related Posts

हुनैनाथ आ.वि सिराेडाका प्र. अ गजेन्द्र मिश्रकाे भब्य विदाई
Banner

हुनैनाथ आ.वि सिराेडाका प्र. अ गजेन्द्र मिश्रकाे भब्य विदाई

July 22, 2026
लेकममा विकास र सुशासन देखाउने हुटहुटी छ: धनन्जय मिश्र
Banner

लेकममा विकास र सुशासन देखाउने हुटहुटी छ: धनन्जय मिश्र

July 21, 2026
दार्चुलाको बडीमालिका: देवथली, चिनिन बाकी, विकासको पर्खाईमा
Banner

दार्चुलाको बडीमालिका: देवथली, चिनिन बाकी, विकासको पर्खाईमा

July 12, 2026
४ वटा विधेयक दफावार छलफलका लागि विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृत
Banner

४ वटा विधेयक दफावार छलफलका लागि विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृत

July 7, 2026
तेस्रो त्रैमासमा आर्थिक वृद्धिदर ३.५१ प्रतिशत
Banner

तेस्रो त्रैमासमा आर्थिक वृद्धिदर ३.५१ प्रतिशत

July 6, 2026
बैतडी बस दुर्घटना अपडेट : १७ जना घाइते
Banner

बैतडी बस दुर्घटना अपडेट : १७ जना घाइते

July 3, 2026
दार्चुलाकी पूजा मिश्र माेडलिङमा डेब्यु गर्दै, नयाँ म्युजिक भिडियो बजारमा
Banner

दार्चुलाकी पूजा मिश्र माेडलिङमा डेब्यु गर्दै, नयाँ म्युजिक भिडियो बजारमा

May 20, 2026
दार्चुलाकी टिकटकर पूजा मिश्रकाे अभिनय रहेकाे गित सार्वजनिक
Banner

दार्चुलाकी टिकटकर पूजा मिश्रकाे अभिनय रहेकाे गित सार्वजनिक

April 10, 2026
Next Post
बझाङमा ४ दशमलव ४ रेक्टर स्केलको भूकम्प

बझाङमा ४ दशमलव ४ रेक्टर स्केलको भूकम्प

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

July 2026
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728293031  
« May    
हुनैनाथ आ.वि सिराेडाका प्र. अ गजेन्द्र मिश्रकाे भब्य विदाई
Banner

हुनैनाथ आ.वि सिराेडाका प्र. अ गजेन्द्र मिश्रकाे भब्य विदाई

by लिम्पियाधूरा डेष्क
July 22, 2026
लेकममा विकास र सुशासन देखाउने हुटहुटी छ: धनन्जय मिश्र
Banner

लेकममा विकास र सुशासन देखाउने हुटहुटी छ: धनन्जय मिश्र

by लिम्पियाधूरा डेष्क
July 21, 2026
दार्चुलाको बडीमालिका: देवथली, चिनिन बाकी, विकासको पर्खाईमा
Banner

दार्चुलाको बडीमालिका: देवथली, चिनिन बाकी, विकासको पर्खाईमा

by लिम्पियाधूरा डेष्क
July 12, 2026
४ वटा विधेयक दफावार छलफलका लागि विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृत
Banner

४ वटा विधेयक दफावार छलफलका लागि विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृत

by लिम्पियाधूरा डेष्क
July 7, 2026

हाम्रो बारेमा

लिम्पियाधुरा खबर

मुख्य कार्यालय
*********

सूचना बिभाग दर्ता नं.
****

सम्पर्क नम्बर
**********

ईमेल
*************

हाम्रो टीम

प्रबन्धक
दुर्गा दत्त मिश्र

सम्पादक
रमेश प्रसाद जोशी

कानूनी सल्लाहकार
अधिवक्ता कृष्ण महरा

द्रुत लिंक

हाम्रो बारेमा

हाम्रो टिम

सम्पर्क

विज्ञापन

  • राजनीति
  • समाज
  • अर्थ
  • स्वास्थ्य
  • रोचक
  • प्रविधि
  • मनोरञ्जन
  • खेलकुद
  • सुदुरपश्चिम प्रदेश

© 2025 Limpiyadhura Khabar

No Result
View All Result
  • राजनीति
  • समाज
  • अर्थ
  • स्वास्थ्य
  • रोचक
  • प्रविधि
  • मनोरञ्जन
  • खेलकुद
  • सुदुरपश्चिम प्रदेश
    • कञ्चनपुर
    • कैलाली
    • बाजुरा
    • अछाम
    • बैतडी
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ

© 2025 Limpiyadhura Khabar