डिलाशैनीका प्रदिप जाेशीद्वारा २५ आाैँ जन्मदिवसकाे अवसरमा शैक्षिक सामग्री वितरण

दार्चुला । बैतडीकाे डिलाशैनी गाउँपालिकाका  युवा समाजसेवी प्रदीप जोशीले जन्म दिनको अवसरमा शैक्षिक सामग्री वितरण गर्नुभएको छ ।

 गाउँपालिकाकाे वडा नम्बर ७ धामी गाउँ स्थित शिक्षा केन्द्र अम्मर उच्च माध्यमिक विद्यालयमा अध्ययनरत असहाय, विपन्न तथा टुहुरा ६० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको जोशीले बताउनुभयो ।

जन्मदिनमा  फँजुल खर्च गर्नुभन्दा बालबालिकाहरुलाई सहज होस भनेर शैक्षिक सामग्री वितरण गरेको उहाँको भनाइ रहेको छ।बुबा  गंगा दत्त जोशी र आमा जानकी जोशीका कोखबाट जन्मिनु भएका प्रदीप अहिले सामाजिक कार्यमा सक्रिय रहेका छन ।

Related Posts

Next Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *

July 2026
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728293031