दार्चुला । जगत जननी आराध्यदेव शिखरधाम मालिकार्जुनमा कार्तिक शुक्ल त्रयाेदशी ( आज) पूजन जात्रा सुरु भएको छ ।
पाैराणिक परम्परा अनुसार आज श्री शैल्यधाममा पूजन र भाेलि शुक्ल चतुर्दशीमा जिल्लाकै विशाल जात्रा मडमा लाग्ने गर्छ ।
जात्रालाई व्यवस्थित, मर्यादित बनाउन सुरक्षा व्यवस्थापन कडा पारिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।









