Friday, July 31, 2026
No Result
View All Result
Limpiyadhura Khabar
  • राजनीति
  • समाज
  • अर्थ
  • स्वास्थ्य
  • रोचक
  • प्रविधि
  • मनोरञ्जन
  • खेलकुद
  • सुदुरपश्चिम प्रदेश
    • कञ्चनपुर
    • कैलाली
    • बाजुरा
    • अछाम
    • बैतडी
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
  • राजनीति
  • समाज
  • अर्थ
  • स्वास्थ्य
  • रोचक
  • प्रविधि
  • मनोरञ्जन
  • खेलकुद
  • सुदुरपश्चिम प्रदेश
    • कञ्चनपुर
    • कैलाली
    • बाजुरा
    • अछाम
    • बैतडी
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
No Result
View All Result
Limpiyadhura Khabar
No Result
View All Result
Home Banner

पर्यटन विकासमा अपिहिमाल देशभरमा उत्कृष्ट पालिका

October 31, 2025
in Banner, अर्थ, दार्चुला, प्रविधि, राजनीति, रोचक, विचार, समाचार, समाज, सुदुरपश्चिम प्रदेश
Reading Time: 1min read
0
पर्यटन विकासमा अपिहिमाल देशभरमा उत्कृष्ट पालिका
Share on FacebookShare on Twitter

दार्चुला ।  नेकपा  माओवादी केन्द्रले नेतृत्व गरेको दार्चुलाको अपिहिमाल गाँउपालिका पर्यटन विकासमा देशभरका स्थानिय तहहरुमध्ये उत्कृष्ट पालिका बनेको छ । बिश्व पर्यटन दिवशको अवसरमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन क्षेत्रमा योगदान पुगाउने विभिन्न क्षेत्रमा रहेका ब्यक्ति तथा संघ संस्थाहरुलाई प्रोत्साहन स्वरुप सम्मानित गर्ने गरेकोमा यो बर्ष देशभरका स्थानीय तहहरुमध्ये अपिहिमाल गाँउपालिकाले उत्कृष्ट पालिकाको सम्मान पाएको हो ।

गाँउपालिका अध्यक्ष भगत सिंह ठेकरे बोहराले पर्यटन विकासमा उत्कृष्ट पालिकाको सम्मान मन्त्रालयमै पुगेर मन्त्रालयका सचिव हरि प्रसाद मैलानीबाट ग्रहण गरेका छन् । पर्यटन दिवसका अवसरमा गत सेप्टेम्बर २७ मा गाँउपालिका उत्कृष्ट घोषित भएपनि सहभागी हुन नसकिएकाले आज आफुले मन्त्रालयमै पुगेर सम्मान ग्रहण गरेको अध्यक्ष बोहराले बताए ।
आफ्नो ५ बर्षे आवधिक योजना तथा बार्षिक नीति तथा कार्यक्रम, १० बर्षे पर्यटन रणनीति योजना लगायतको उदेश्य अनुरुप अपिहिमाललाई सुदूरपश्चिम प्रदेशको प्रमुख तथा उत्कृष्ट गन्तव्य र देशकै उत्कृष्ट सुन्दर गन्तव्यको रुपमा बिकास गर्ने योजना अनुसार काम गरेको र पर्यटन विकासमा उत्कृष्ट पालिका बन्न सफल भएको अध्यक्ष बोहराले बताए ।

जसका लागी प्रदेश सरकार र संघ सरकारका विभिन्न निकायहरुसंग आवश्यक सहकार्य गर्दै आएको र लक्ष्य अगावै अर्थात ३ बर्ष भित्र नै उत्कृष्ट पालिका बन्न सफल भएको बोहराले बताए । गाँउपालिका पर्यटन क्षेत्रको बिकासमा सहकार्य र सहयोग गर्ने नेपाल पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड, युएनडिपिको पहिलाको एसटिएलआरपि कार्यक्रम र अहिलेको एसटिपि कार्यक्रम , सुदूरपश्चिम प्रदेश पर्यटन ईकाई, नाट्टा सुदूरपश्चिम, तान, एनएमए, हान लगायतका संघसंस्थाहरुलाई गाँपालिकाले धन्यावद समेत ब्यक्त गरेको छ ।
स्थानिय तहका जनप्रतिनिधिहरु, कर्मचारी, सञ्चारकर्मी, गाँपालिका बासीहरु, मस्टेकर्मी र होटल व्यबसायीहरुको सहयोगमा गाँपालिका उत्कृष्ट बन्न सफल भएको गाँउपालिका अध्यक्ष बोहराको भनाई छ ।

Previous Post

हमास आक्रमणमा ज्यान गुमाएका विद्यार्थीका परिवारलाई इजरायलको आजीवन सहयोग

Next Post

लेकमका कयौं सपना साकार भएका छन्: रामदत्त जाेशी

Related Posts

हुनैनाथ आ.वि सिराेडाका प्र. अ गजेन्द्र मिश्रकाे भब्य विदाई
Banner

हुनैनाथ आ.वि सिराेडाका प्र. अ गजेन्द्र मिश्रकाे भब्य विदाई

July 22, 2026
लेकममा विकास र सुशासन देखाउने हुटहुटी छ: धनन्जय मिश्र
Banner

लेकममा विकास र सुशासन देखाउने हुटहुटी छ: धनन्जय मिश्र

July 21, 2026
दार्चुलाको बडीमालिका: देवथली, चिनिन बाकी, विकासको पर्खाईमा
Banner

दार्चुलाको बडीमालिका: देवथली, चिनिन बाकी, विकासको पर्खाईमा

July 12, 2026
४ वटा विधेयक दफावार छलफलका लागि विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृत
Banner

४ वटा विधेयक दफावार छलफलका लागि विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृत

July 7, 2026
तेस्रो त्रैमासमा आर्थिक वृद्धिदर ३.५१ प्रतिशत
Banner

तेस्रो त्रैमासमा आर्थिक वृद्धिदर ३.५१ प्रतिशत

July 6, 2026
बैतडी बस दुर्घटना अपडेट : १७ जना घाइते
Banner

बैतडी बस दुर्घटना अपडेट : १७ जना घाइते

July 3, 2026
दार्चुलाकी पूजा मिश्र माेडलिङमा डेब्यु गर्दै, नयाँ म्युजिक भिडियो बजारमा
Banner

दार्चुलाकी पूजा मिश्र माेडलिङमा डेब्यु गर्दै, नयाँ म्युजिक भिडियो बजारमा

May 20, 2026
दार्चुलाकी टिकटकर पूजा मिश्रकाे अभिनय रहेकाे गित सार्वजनिक
Banner

दार्चुलाकी टिकटकर पूजा मिश्रकाे अभिनय रहेकाे गित सार्वजनिक

April 10, 2026
Next Post
लेकमका कयौं सपना साकार भएका छन्: रामदत्त जाेशी

लेकमका कयौं सपना साकार भएका छन्: रामदत्त जाेशी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

July 2026
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728293031  
« May    
हुनैनाथ आ.वि सिराेडाका प्र. अ गजेन्द्र मिश्रकाे भब्य विदाई
Banner

हुनैनाथ आ.वि सिराेडाका प्र. अ गजेन्द्र मिश्रकाे भब्य विदाई

by लिम्पियाधूरा डेष्क
July 22, 2026
लेकममा विकास र सुशासन देखाउने हुटहुटी छ: धनन्जय मिश्र
Banner

लेकममा विकास र सुशासन देखाउने हुटहुटी छ: धनन्जय मिश्र

by लिम्पियाधूरा डेष्क
July 21, 2026
दार्चुलाको बडीमालिका: देवथली, चिनिन बाकी, विकासको पर्खाईमा
Banner

दार्चुलाको बडीमालिका: देवथली, चिनिन बाकी, विकासको पर्खाईमा

by लिम्पियाधूरा डेष्क
July 12, 2026
४ वटा विधेयक दफावार छलफलका लागि विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृत
Banner

४ वटा विधेयक दफावार छलफलका लागि विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृत

by लिम्पियाधूरा डेष्क
July 7, 2026

हाम्रो बारेमा

लिम्पियाधुरा खबर

मुख्य कार्यालय
*********

सूचना बिभाग दर्ता नं.
****

सम्पर्क नम्बर
**********

ईमेल
*************

हाम्रो टीम

प्रबन्धक
दुर्गा दत्त मिश्र

सम्पादक
रमेश प्रसाद जोशी

कानूनी सल्लाहकार
अधिवक्ता कृष्ण महरा

द्रुत लिंक

हाम्रो बारेमा

हाम्रो टिम

सम्पर्क

विज्ञापन

  • राजनीति
  • समाज
  • अर्थ
  • स्वास्थ्य
  • रोचक
  • प्रविधि
  • मनोरञ्जन
  • खेलकुद
  • सुदुरपश्चिम प्रदेश

© 2025 Limpiyadhura Khabar

No Result
View All Result
  • राजनीति
  • समाज
  • अर्थ
  • स्वास्थ्य
  • रोचक
  • प्रविधि
  • मनोरञ्जन
  • खेलकुद
  • सुदुरपश्चिम प्रदेश
    • कञ्चनपुर
    • कैलाली
    • बाजुरा
    • अछाम
    • बैतडी
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ

© 2025 Limpiyadhura Khabar