Friday, July 31, 2026
No Result
View All Result
Limpiyadhura Khabar
  • राजनीति
  • समाज
  • अर्थ
  • स्वास्थ्य
  • रोचक
  • प्रविधि
  • मनोरञ्जन
  • खेलकुद
  • सुदुरपश्चिम प्रदेश
    • कञ्चनपुर
    • कैलाली
    • बाजुरा
    • अछाम
    • बैतडी
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
  • राजनीति
  • समाज
  • अर्थ
  • स्वास्थ्य
  • रोचक
  • प्रविधि
  • मनोरञ्जन
  • खेलकुद
  • सुदुरपश्चिम प्रदेश
    • कञ्चनपुर
    • कैलाली
    • बाजुरा
    • अछाम
    • बैतडी
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
No Result
View All Result
Limpiyadhura Khabar
No Result
View All Result
Home Banner

दार्चुलाका शक्तिपिठहरुमा आजबाट रात्रीजात्रा सुरु

October 23, 2025
in Banner, अर्थ, दार्चुला, प्रविधि, मनोरञ्जन, रोचक, समाचार, समाज, सुदुरपश्चिम प्रदेश
Reading Time: 1min read
0
दार्चुलाका शक्तिपिठहरुमा आजबाट रात्रीजात्रा सुरु
Share on FacebookShare on Twitter

दार्चुला । दार्चुलाको लेकम गार्खामा आजबाट रात्रीजात्रा भएका छन् ।

कार्तिक ६ गते भाइटिकाकादिनबाट सुरु हुने रात्रीजात्रा पुर्णिमाको दिनसम्म जारी रहनेृ स्थानीय संस्कृतिका जानकार हरु बताउछन् । द्धितीया तिथीमा आज जिल्लाको शैल्यशिखर नगजात्रा सरपालिका वडा नम्बर ७ मा अबस्थित लटिनाथ मन्दिर बन्तोृली, लेकम ५ को लटिनाथ मन्दिर मैखोली, मालिकार्जुन ३ को चौड मन्दिरमा आज रात्रीजात्रा लाग्दै छ ।

बन्तोलीमा लाग्ने जात्रालाई व्यवस्थित बनाउन मन्दिरस्थलमा जाडरक्सी सेवन तथा बिक्रि वितरणमा पुर्णतया रोक लगाइएको शैल्यशिखर नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष पुष्पराज जोशीले बताउनुभयो ।तिहारसँगै सुरु हुने रात्रिकालीन जात्राको सुरक्षा व्यवस्थापनका विषयमा जिल्ला प्रशासन कार्यालय दार्चुलाले विशेष चासो दिएको छ । हरेक वर्ष कात्तिक शुक्ल पक्षदेखि जिल्लाका विभिन्न शक्ति पीठमा लाग्ने जात्रालाई शान्तिपूर्ण र मर्यादित बनाउन तयारी थालिएको हो ।

रात्रीकालिन जात्रामा अवाञ्क्षित गतिविधि नर्गन प्रशासनले अनुरोध गरेको छ ।

Previous Post

आज भाइटीकाः उत्तम साइत विहान ११ बजेर ३९ मिनेटमा

Next Post

ऐतिहासिक लटिनाथ मन्दिर बन्तोलीमा आज रात्रीजात्रा लाग्दै

Related Posts

हुनैनाथ आ.वि सिराेडाका प्र. अ गजेन्द्र मिश्रकाे भब्य विदाई
Banner

हुनैनाथ आ.वि सिराेडाका प्र. अ गजेन्द्र मिश्रकाे भब्य विदाई

July 22, 2026
लेकममा विकास र सुशासन देखाउने हुटहुटी छ: धनन्जय मिश्र
Banner

लेकममा विकास र सुशासन देखाउने हुटहुटी छ: धनन्जय मिश्र

July 21, 2026
दार्चुलाको बडीमालिका: देवथली, चिनिन बाकी, विकासको पर्खाईमा
Banner

दार्चुलाको बडीमालिका: देवथली, चिनिन बाकी, विकासको पर्खाईमा

July 12, 2026
४ वटा विधेयक दफावार छलफलका लागि विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृत
Banner

४ वटा विधेयक दफावार छलफलका लागि विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृत

July 7, 2026
तेस्रो त्रैमासमा आर्थिक वृद्धिदर ३.५१ प्रतिशत
Banner

तेस्रो त्रैमासमा आर्थिक वृद्धिदर ३.५१ प्रतिशत

July 6, 2026
बैतडी बस दुर्घटना अपडेट : १७ जना घाइते
Banner

बैतडी बस दुर्घटना अपडेट : १७ जना घाइते

July 3, 2026
दार्चुलाकी पूजा मिश्र माेडलिङमा डेब्यु गर्दै, नयाँ म्युजिक भिडियो बजारमा
Banner

दार्चुलाकी पूजा मिश्र माेडलिङमा डेब्यु गर्दै, नयाँ म्युजिक भिडियो बजारमा

May 20, 2026
दार्चुलाकी टिकटकर पूजा मिश्रकाे अभिनय रहेकाे गित सार्वजनिक
Banner

दार्चुलाकी टिकटकर पूजा मिश्रकाे अभिनय रहेकाे गित सार्वजनिक

April 10, 2026
Next Post
ऐतिहासिक लटिनाथ मन्दिर बन्तोलीमा आज रात्रीजात्रा लाग्दै

ऐतिहासिक लटिनाथ मन्दिर बन्तोलीमा आज रात्रीजात्रा लाग्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

July 2026
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728293031  
« May    
हुनैनाथ आ.वि सिराेडाका प्र. अ गजेन्द्र मिश्रकाे भब्य विदाई
Banner

हुनैनाथ आ.वि सिराेडाका प्र. अ गजेन्द्र मिश्रकाे भब्य विदाई

by लिम्पियाधूरा डेष्क
July 22, 2026
लेकममा विकास र सुशासन देखाउने हुटहुटी छ: धनन्जय मिश्र
Banner

लेकममा विकास र सुशासन देखाउने हुटहुटी छ: धनन्जय मिश्र

by लिम्पियाधूरा डेष्क
July 21, 2026
दार्चुलाको बडीमालिका: देवथली, चिनिन बाकी, विकासको पर्खाईमा
Banner

दार्चुलाको बडीमालिका: देवथली, चिनिन बाकी, विकासको पर्खाईमा

by लिम्पियाधूरा डेष्क
July 12, 2026
४ वटा विधेयक दफावार छलफलका लागि विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृत
Banner

४ वटा विधेयक दफावार छलफलका लागि विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृत

by लिम्पियाधूरा डेष्क
July 7, 2026

हाम्रो बारेमा

लिम्पियाधुरा खबर

मुख्य कार्यालय
*********

सूचना बिभाग दर्ता नं.
****

सम्पर्क नम्बर
**********

ईमेल
*************

हाम्रो टीम

प्रबन्धक
दुर्गा दत्त मिश्र

सम्पादक
रमेश प्रसाद जोशी

कानूनी सल्लाहकार
अधिवक्ता कृष्ण महरा

द्रुत लिंक

हाम्रो बारेमा

हाम्रो टिम

सम्पर्क

विज्ञापन

  • राजनीति
  • समाज
  • अर्थ
  • स्वास्थ्य
  • रोचक
  • प्रविधि
  • मनोरञ्जन
  • खेलकुद
  • सुदुरपश्चिम प्रदेश

© 2025 Limpiyadhura Khabar

No Result
View All Result
  • राजनीति
  • समाज
  • अर्थ
  • स्वास्थ्य
  • रोचक
  • प्रविधि
  • मनोरञ्जन
  • खेलकुद
  • सुदुरपश्चिम प्रदेश
    • कञ्चनपुर
    • कैलाली
    • बाजुरा
    • अछाम
    • बैतडी
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ

© 2025 Limpiyadhura Khabar