दार्चुला । दार्चुलाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार गणेशसिंह ठगुन्ना नेतृत्वको मतदाता भेटघाट तथा चुनावी प्रचार–प्रसार कार्यक्रम अन्तर्गत मालिकार्जुन गाउँपालिका–२ ठिङ भगवती क्षेत्रमा अगुवा कार्यकर्ता तथा शुभचिन्तकसँग भेटघाट गरिएको छ।
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि एमाले प्रवेश गरेका छन् प्रवेश गर्नेहरूमा किशन सिंह धामी, मदन सिंह धामी, राम सिंह धामी, आन सिंह धामी, राम सिंह धामी, बिना धामी, बिस्ना धामी, जानकी धामी, शंकर सिंह धामी, देव सिंह धामी, बेलमति धामी, गौरी धामी, गीता धामी, तारा धामी, दिलप धामी, पदम सिंह धामी र बिमला धामी लगायत रहेका छन् ।









