Friday, July 31, 2026
No Result
View All Result
Limpiyadhura Khabar
  • राजनीति
  • समाज
  • अर्थ
  • स्वास्थ्य
  • रोचक
  • प्रविधि
  • मनोरञ्जन
  • खेलकुद
  • सुदुरपश्चिम प्रदेश
    • कञ्चनपुर
    • कैलाली
    • बाजुरा
    • अछाम
    • बैतडी
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
  • राजनीति
  • समाज
  • अर्थ
  • स्वास्थ्य
  • रोचक
  • प्रविधि
  • मनोरञ्जन
  • खेलकुद
  • सुदुरपश्चिम प्रदेश
    • कञ्चनपुर
    • कैलाली
    • बाजुरा
    • अछाम
    • बैतडी
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
No Result
View All Result
Limpiyadhura Khabar
No Result
View All Result
Home Banner

बैतडीमा जात्राबाट फर्किरहेकाे जीप दुर्घटना, १ जनाकाे मृत्यु

October 30, 2025
in Banner, बैतडी, रोचक, समाचार, समाज, सुदुरपश्चिम प्रदेश
Reading Time: 1min read
0
बैतडीमा जात्राबाट फर्किरहेकाे जीप दुर्घटना, १ जनाकाे मृत्यु
Share on FacebookShare on Twitter

दार्चुला । बैतडीमा  जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चारजना घाईते भएका छन् । जिल्लाको शिवनाथ गाउँपालिका वडा नं ५ को सुल्लेखानबाट मेलौली–२ सलेनातर्फ आइरहेको से १ ज ७३२ नम्बरको जीप मेलौली नगरपालिका–७ स्वाखानीमा बुधबार राती ११ बजे दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी मेलौली नगरपालिका–२ की २३ वर्षीय तुलसि पाण्डेयको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बल्देव बडूले जानकारी दिनुभयो । गम्भिर घाईते पाण्डेयको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको उहाँले बताउनुभयो ।

सो दुर्घटनामा परि अन्य चार जना घाइते भएका छन् । मेलौली नगरपालिका–२ का ३४ वर्षिय हरि पाण्डेय, सोही ठाउँका २८ वर्षिय ओम पाण्डेय, ६५ वर्षिय डम्बरदत्त पाण्डेय र दशरथचन्द नगरपालिका–७ का ३२ वर्षिय जीप चालक जनक बडू घाईते भएका प्रहरी निरीक्षक बडूले जानकारी दिनुभयो ।

घाइतेहरुलाई थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । जीपमा पाँच जना मात्रै सवार थिए ।
जीप आफैँ अनियन्त्रीत भएर सडकबाट १० मिटर तल खसेको थियो । दुर्घटनाको कारण बारे थप अनुसन्धान भैरहेको प्रहरी निरीक्षक बडूले बताउनुभयो ।

उक्त जीपमा बुधबार सम्पन्न शिवनाथ धाममा लागेको जात्रमा हेरेर फर्किरहेका यात्रु रहेको प्रहरीले जनाएको छ ।

Previous Post

ऐतिहासिक लटिनाथ मन्दिर जयपूरमा भव्य रात्रीजात्रा लाग्दै

Next Post

गृहमन्त्रीबारेको समाचारप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण

Related Posts

हुनैनाथ आ.वि सिराेडाका प्र. अ गजेन्द्र मिश्रकाे भब्य विदाई
Banner

हुनैनाथ आ.वि सिराेडाका प्र. अ गजेन्द्र मिश्रकाे भब्य विदाई

July 22, 2026
लेकममा विकास र सुशासन देखाउने हुटहुटी छ: धनन्जय मिश्र
Banner

लेकममा विकास र सुशासन देखाउने हुटहुटी छ: धनन्जय मिश्र

July 21, 2026
दार्चुलाको बडीमालिका: देवथली, चिनिन बाकी, विकासको पर्खाईमा
Banner

दार्चुलाको बडीमालिका: देवथली, चिनिन बाकी, विकासको पर्खाईमा

July 12, 2026
४ वटा विधेयक दफावार छलफलका लागि विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृत
Banner

४ वटा विधेयक दफावार छलफलका लागि विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृत

July 7, 2026
तेस्रो त्रैमासमा आर्थिक वृद्धिदर ३.५१ प्रतिशत
Banner

तेस्रो त्रैमासमा आर्थिक वृद्धिदर ३.५१ प्रतिशत

July 6, 2026
बैतडी बस दुर्घटना अपडेट : १७ जना घाइते
Banner

बैतडी बस दुर्घटना अपडेट : १७ जना घाइते

July 3, 2026
दार्चुलाकी पूजा मिश्र माेडलिङमा डेब्यु गर्दै, नयाँ म्युजिक भिडियो बजारमा
Banner

दार्चुलाकी पूजा मिश्र माेडलिङमा डेब्यु गर्दै, नयाँ म्युजिक भिडियो बजारमा

May 20, 2026
दार्चुलाकी टिकटकर पूजा मिश्रकाे अभिनय रहेकाे गित सार्वजनिक
Banner

दार्चुलाकी टिकटकर पूजा मिश्रकाे अभिनय रहेकाे गित सार्वजनिक

April 10, 2026
Next Post
गृहमन्त्रीबारेको समाचारप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण

गृहमन्त्रीबारेको समाचारप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

July 2026
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728293031  
« May    
हुनैनाथ आ.वि सिराेडाका प्र. अ गजेन्द्र मिश्रकाे भब्य विदाई
Banner

हुनैनाथ आ.वि सिराेडाका प्र. अ गजेन्द्र मिश्रकाे भब्य विदाई

by लिम्पियाधूरा डेष्क
July 22, 2026
लेकममा विकास र सुशासन देखाउने हुटहुटी छ: धनन्जय मिश्र
Banner

लेकममा विकास र सुशासन देखाउने हुटहुटी छ: धनन्जय मिश्र

by लिम्पियाधूरा डेष्क
July 21, 2026
दार्चुलाको बडीमालिका: देवथली, चिनिन बाकी, विकासको पर्खाईमा
Banner

दार्चुलाको बडीमालिका: देवथली, चिनिन बाकी, विकासको पर्खाईमा

by लिम्पियाधूरा डेष्क
July 12, 2026
४ वटा विधेयक दफावार छलफलका लागि विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृत
Banner

४ वटा विधेयक दफावार छलफलका लागि विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृत

by लिम्पियाधूरा डेष्क
July 7, 2026

हाम्रो बारेमा

लिम्पियाधुरा खबर

मुख्य कार्यालय
*********

सूचना बिभाग दर्ता नं.
****

सम्पर्क नम्बर
**********

ईमेल
*************

हाम्रो टीम

प्रबन्धक
दुर्गा दत्त मिश्र

सम्पादक
रमेश प्रसाद जोशी

कानूनी सल्लाहकार
अधिवक्ता कृष्ण महरा

द्रुत लिंक

हाम्रो बारेमा

हाम्रो टिम

सम्पर्क

विज्ञापन

  • राजनीति
  • समाज
  • अर्थ
  • स्वास्थ्य
  • रोचक
  • प्रविधि
  • मनोरञ्जन
  • खेलकुद
  • सुदुरपश्चिम प्रदेश

© 2025 Limpiyadhura Khabar

No Result
View All Result
  • राजनीति
  • समाज
  • अर्थ
  • स्वास्थ्य
  • रोचक
  • प्रविधि
  • मनोरञ्जन
  • खेलकुद
  • सुदुरपश्चिम प्रदेश
    • कञ्चनपुर
    • कैलाली
    • बाजुरा
    • अछाम
    • बैतडी
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ

© 2025 Limpiyadhura Khabar